काठमाडौँ उपत्यकामा ३ आना देखि ६ आना सम्म घर बनाउदा लाग्न सक्ने खर्च को विवरण ।।।
Written by Sudip Ghimire on 14 Aug 2020 | Views: 4296
समान्न्यतया हामीले ३ देखि ६ आनामा घर बनाउदा १:२:३ मिश्रणको मसला प्रयोग गर्ने गर्दछौ ।
यो मिश्रणको मसला प्रयोग गर्दा निम्नलिखित परिमाण को सामग्री लाग्ने गर्दछ ।
गिट्टी - २५०० देखि ३००० क्यु फिट
बालुवा - ४५०० देखि ५००० क्यु फिट
सिमेन्ट - १३०० देखि १५०० बोरा
डन्डी - १३ देखि १५ टन
इट्टा - ६०,००० देखि ६५,००० वटा
ठेकदार सुल्क - १०,००,००० देखि १५,००,००० सम्म
फिनिशिंग का लागि - ३०,००,००० देखि ५०,००,००० सम्म
यसरि हेर्दा ३ देखि ६ आना जग्गामा राम्रो सामानको प्रयोग गरेर भूकम्प प्रतिरोधी घर बनाउन का लागि प्रती बर्ग फिट घर को मुल्य रु ३००० देखि रु ३८०० सम्म पर्न आउछ ।
के हो Lintel & Sill band अनि घर बनाउदा यसको आवसक्त्या किन ??घर हरुमा Lintel Band र Sill Band २०७२ को भूकम्प पश्चात किन Compulsory गरियो??के यसले घर लाई भूकम्प प्रतिरोधी बनाउछ त?? यस्तै प्रस्न तपाई को मनमा पनि उब्जिएको छ भने एक पटक अवब्स्य पढ्नुहोस् ।
घर बनाउदा soil test गर्नु पर्छ कि पर्दैन ?तपाई लाई इन्जिनियरले केको आधार मा नक्सा बनाएर दिन्छ ? के उसले बनाएको नक्सा तपाई को ठाउँ(Soil) लाई suitable छ त ?? कतै उसले गरेको तपाई को घर को design failure त हुने हैन ?? कतै soil test गरेर मात्रा Design गर्नु पर्ने होकी ??
Segregation of Concrete !!!!!!Segregation and its impact on the strength of the concrete !!!!!!
Address
Gwarko mini bazar
Gwarko, Lalitpur
Email
grihaprabesh.designs@gmail.com
Phone
984-0061834
01-5007580