घरको नक्सा पास गर्दा नगरपालिकामा के के कागजात चाहिन्छ भन्ने कुरा थाहा छैन भने एक पटक अवस्य पढ्नु होला । । । ।
Written by Sudip Ghimire on 29 Aug 2020 | Views: 5580
सामान्यतया नेपाल अधिराज्यका सबै नगरपालिका अनि गाउपालिकामा मा आवासीय घरको नक्सा पास गर्नका लागि निम्नलिखित कागजातहरु आबस्यकता पर्ने गर्दछ :-
सम्भबत सबै पालिकाहरु मा नक्सा पास गर्नको लागि चाहिने कागजात यतिनै हुन् । कुनै पालिकामा अरु थप केहि कागजात लाग्न सक्छ (अवासक्त्या अनुसार ) । नक्सा पास गर्ने विचार मा हुनुहुन्छ भने माथि उल्लिखित कागजातहरु तयार गर्नु पर्ने हुन्छ ।
के तपाई घर बनाउने सोच गर्दै हुनुहुन्छ??यदि तपाई घर बनाउने सोच गर्दै हुनुहुन्छ भने निम्नलिखित कुरामा ध्यानदिनुहोस नत्र पछुताउनुपर्ला | | | | |
घर बनाउदा soil test गर्नु पर्छ कि पर्दैन ?तपाई लाई इन्जिनियरले केको आधार मा नक्सा बनाएर दिन्छ ? के उसले बनाएको नक्सा तपाई को ठाउँ(Soil) लाई suitable छ त ?? कतै उसले गरेको तपाई को घर को design failure त हुने हैन ?? कतै soil test गरेर मात्रा Design गर्नु पर्ने होकी ??
Municipality Norms you should know before you build your house.Municipality Norms you should know before you build your house...
Address
Gwarko mini bazar
Gwarko, Lalitpur
Email
grihaprabesh.designs@gmail.com
Phone
984-0061834
01-5007580